Nepali model Anu Parajuli

अनु पराजुलीको उडान

पछिल्ला बर्षहरुमा नेपाली कलाकारिता क्षेत्रमा सफल उडान गर्दै गरेको नाम हो अनु पराजुली । बुबा कुल प्रसद्द पराजुली र आमा मेनुका पराजुलीको सन्तानका रुपमा २०५४ साल असार १७ गते काभ्रेप्लान्चोक जिल्लाको रविओपीमा जन्मिएकी अनुले संख्यातमक भिडियोमा अभिनय गरेकी छन ।

बि.स. २०७१ सालबाट औपचारिक रुपमा नेपाली कलाकारिता क्षेत्रमा प्रवेश गरेकी उनले अहिले सम्मा ५ वटा चलचित्रमा काम गरिसकेकी छन ।

लोक, आधुनिक, चलचित्र लगाएत सबै बिधामा कुशल अभिनय प्रस्तुत गर्न सक्षम अनुले नेपाली चलचित्र 'कम्पन' बाट आफ्नो चलचित्र अभिनयको यात्रा पनि सुरु गरेकी हुन ।